एजेन्सी,२२ भाद्र ।अमेरिकी रक्षामन्त्री जीम म्याटीस युद्धग्रस्त अफगानिस्तानको भ्रमणका क्रममा शुक्रबार पूर्व जानकारी बेगर काबुल पुग्नुभएको छ । अफगानिस्तानका सशस्त्र लडाकू समूह तालिबानलाई वार्तामा ल्याउने प्रयत्न भइरहेको समयमा म्याटीस अफगानिस्तानमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अफगानिस्तानम रहँदा उहाँले राष्ट्रपति अस्राफ घानी तथा अफगानिस्तानमा तैनाथ ...