पर्वत, २५ भाद्र । अदालतले पहिलोपटक दाम्पत्य जोडीको सम्बन्ध जोडेको छ । अदालतबाट पति–पत्नीबीचको दाम्पत्य सम्बन्ध छुट्टिएको खबर आइरहँदा पर्वत जिल्ला अदालतले आइतबार एक पोर्चुगलका नागरिकसँग पहिलोपटक नेपाली युवतीको कानुनी विवाह गराएको हो । अदालतले नेपालबाट विभिन्न सिलसिलामा पोर्चुगल पुगेर त्यहीँको नागरिकता प्राप्त गरेका पौडेल ...