ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय तहका कर्मचारी संयुक्त आन्दोलनमा


bhawani desk
भाद्र २१, २०७५ बिहीबार   २ : २८   बजे

काठमाडौं,२१ भाद्र । विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले सरकारसँग उचित सुविधाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

समितिले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारसँग उचित सुविधाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

सर्वोच्च अदालतले दिएको आदेश अनुसार सरकारले न्यूनतम सुविधा पनि नदिएपछि बाध्य भएर आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको समितिका सहसंयोजक रतनबहादुर सिंहले जानकारी दिनु भयो ।

आगामी भाद्र ३१ गतेबाट सुरु हुने सात दिने आन्दोलनको कार्यक्रम अन्तरगत विद्यालयको तालाचाबी बुझाउने, आवश्यक सुविधा उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापन पत्र बुझाउने, प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने लगायतका  छन ।

सर्वोच्च अदालतले ५ वर्ष अघि ‘सेवा कानुन’ बनाई विद्यालयका कर्मचारीहरुलाई उचित सुविधाको व्यवस्था गर्न आदेश दिएपनि त्यसको कार्यान्वयन नभएपछि सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुनु परेको समितिको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group