भक्तपुर,२६ भाद्र । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले संघिय प्रणाली काजमै मात्र लागू हुँदा जटिलता उत्पन्न भएको बताउनु भएको छ । रफत सञ्चार क्लबलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शाहीले संबिधानमा उल्लेख भएको संघिय प्रणाली कागजमै सिमित बनेको र त्यसलाई दिमागबाट ब्यवहारमा लागू ...