काठमाडौं,२५ भाद्र । सरकारले वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना मोबाइल एप्सबाटै उपलब्ध गराउने भएको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सिंहदरबारमा पत्रकार सम्मेलन मार्फत वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना प्राप्त हुने मोबाइल एप्स सार्वजनिक गर्नुभएको हो । मन्त्री विष्टले वैदेशिक रोजगारीलाई ...