ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरितालीका तिजको अवसरमा रजहरमा तिज गित प्रतियोगिता हुने


bhawani desk

नवलपरासी,२६ भाद्र । नेपाली नारीहरुको महान चाड हरितालीका तिजको अवसरमा रजहर बजार व्यवस्थापन समितिले रजहर तिज गित प्रतियोगिता कार्यक्रम गर्ने भएको छ । समितिले यहि भाद्र २७ गते हरितालीका तिजको दिन देवचुली(१६,रजहर बजारमा तिज गित प्रतियोगिता कार्यक्रमको आयोजना गर्ने भएको हो ।

कला संस्कृति लाई संरक्षण गर्दै वषौं देखि गर्दै आएका यस कार्यक्रमलाई थप निरन्तरता दिदै यस वर्ष पनि तिज गित प्रतियोगिता गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष सन्तोष थापाले जानकारी दिएका छन ।

राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू साथमा हुने प्रतियोगितामा प्रथम हुनेलाई १०,००० हजार , द्धितियलाई ७,००० हजार , तृतिय हुनेलाई ५,००० हजार पुरस्कार स्वरुप व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा गायिका सरु गौतम ,गायिका एन्जिला रेग्मी सगै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने बताइएको छ । कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन कार्यक्रमको तयारी तिव्र पारिएको आयोजक समितिका सदस्य विक्रम कोईरालाले बताए ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक समुहले भाद्र २६ गते सम्म आफ्नो समूहको दर्ता गरिसक्नुपर्ने आयोजक समितिले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com