वीरगन्ज,१८ असार । अविरल वर्षाका कारण वीरगन्ज राजधानीको विभिन्न स्थानमा डुवान परेको छ । वीरगन्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुवानमा परेका हुन् । रातिदेखि भइरहेको अविरल वर्षाका कारणरगन्जको मुख्य बजार आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा ...