विराटनगर, १८ असार । ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको प्रदेश नं शुभारम्भसंगसंगै १ का जनतामा स्थानीयस्तरमै उपलब्ध हुनुसक्ने वैकल्पिक ऊर्जाका प्रविधिहरुबाट आधुनिक ऊर्जाका सुविधा पाउन सकिने अवसर प्राप्त भएपछि उत्साहित बनेका छन् । करीब ११ लाख १४ हजार घरधुरी रहेको यस प्रदेशमा अहिले पनि ...