काठमाडौं, १८ असार । सभामुख कृष्णबहादुर महराले संसद्को विशेष र शून्य समयमा उठाएका प्रश्नको विषयमा जवाफ दिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएका छन ।
प्रतिनिधिसभाको आजको विशेष समयको बैठकपछि उनले सदनमा शून्य समय र विशेष समयमा सांसदहरुले गम्भीर विषय उठाउँदै आएका छन , त्यसको जवाफ सम्बन्धित मन्त्रीबाट होस् भने ।
सभामुख महराले भने– “सांसदहरुले गम्भीरताका साथ विषयवस्तु उठाएका छन । ,त्यसको सम्बन्धित मन्त्रीबाट जवाफ आउने व्यवस्था होस्



















प्रतिक्रिया दिनुहोस्