रुकुम, ९ मंसिर । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै जीप हिजो बेलुकी रुकुम पश्चिमको मुसीकोट ६ कालीमाटीमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । ग १ ज ४२६० नम्वरको जीप दुर्घटनामा रुकुमकोटका प्रहरी निरीक्षक नविन श्रेष्ठ, उनकी श्रीमती प्रहरी ...