काठमाडौँ,३ असार । दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस ग्यालेक्सी नेपाल २०१८ उपाधी न्यान्सी अग्रवालले जित्न सफल भएकी छिन । राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि अयोजित प्रतियोगितामा न्यान्सी अग्रवालले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस ग्यालेक्सी २०१८ को ताज जित्न ...