ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानले नवलपुरका विधार्थीलाई छात्रवृति प्रदान गर्ने


bhawani desk
असार १८, २०७५ सोमबार   १ : ०७   बजे


नवलपरासी,१८ असार । सुचना तथा संचार क्षेत्रमा कार्य गर्दै आईरहेको, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले प्राविधिक शिक्षातर्फ नवलपरासीको नवलपुरका बिद्यर्थीलाई छात्रवृति दिने भएको छ।

सुचना प्रविधिको अध्ययन, अध्यापन गराउने कलेजहरुको सहयोगमा गरीब, जेहेन्दार विधार्थीहरुका लागि छात्रवृति प्रदान गर्ने भएको हो । क्यान नवलपुरका अध्यक्ष केशवराज भट्टराईले नवलपुरमा सुचना प्रविधि क्षेत्रको विकासका लागी छात्रवृति कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।

क्यानका देशभरका शाखा मध्ये नवलपुर शाखाले, कान्छो शाखाको रुपमा बैधानिकता पाएको छ । काठमाडौंको मैतीदेविमा रहेको सुचना प्रविधि विषयमा अध्यापन गराउने कलेज, लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसंगको सहकार्यमा देशभरबाट ४९ जना विद्यार्थीहरुलाई यस वर्ष छात्रवृति प्रदान गर्न लागिएको हो ।

ग्रामीण क्षेत्रमा समेत सुचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पुर्याउनमा यस कार्यले टेवा पुग्ने विश्वास गरिएको छ । छात्रवृत्ति प्राप्त गर्ने विधार्थीहरले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलोजी एण्ड ईनोभेसनको एफिलेसनमा संचालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्र्तगत बिएससी आईटीको अध्ययन गर्न पाउने छन् ।

जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु अर्थात सो सरह अध्ययन गरेको र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभिटि बाट कम्प्युटर ईञ्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृतिका लागी आवेदन दिन पाउनेछन् । छात्रछात्रवृतिका लागि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने क्यान नवलपुर अध्यक्ष भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

पहिलो हाफमा कोलम्बियाको अग्रता

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group