ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय नोटसहित २२ किलो चरेश बरामद


bhawani desk
असार १७, २०७५ आईतबार  ५ : ५७ बजे

कपिलवस्तु ,१७ असार । कपिलवस्तु प्रहरीले सीमा क्षेत्र कृष्णनगर नाका बाट चेक जाचको क्रमा अवैध रुपमा भारतीय रुपैया नेपाल भित्रयाउदै गर्दा २ जनालाई पक्राउ गरेको छ ।

एचआर०८ एक्स ६०८८ नम्बरको कार भारतीय सीमानाबाट नेपाल आउने क्रममा प्रहरीले चेकजाँच गर्दा चालक भारत तर्फ भागेपछि प्रहरीले शंका लागि खानतलासी गरेको थियो ।  सो क्रममा फल्स बटम बनाई सीट मुनी लुकाइ राखेको २ हजार तथा ५ सय का १३   लाख १३ हजार ६ सय भारतीय रुपैया प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक राजेन्द्र जाट र नेपालको कैलालीका महेन्द्र ओझा रहेका छन पक्राउ परेका बिरुद्ध विदेशी मुद्रा ओसारपसार तथा अपचलन ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाइने जानकारी प्रहरीले दिएको छ ।

यस्तै गरी प्रदेश नं। ५ को प्रहरी अनुसन्धान समूहको टोली तथा वडा प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त अप्रेशनमा २२ किलो चरेश सहित ३ जनालाई पक्राउ गरिएको छ । शनिबार राती ११ बजे टोलीले शिवराज नगरपालिका १ उमरी चोकमा विशेष सुराकीको आधारमा चेकजाँच गर्दा रा ३ प २३४३ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको झोलाबाट ५५ पोकामा चरेश भेटिएको थियो ।

पक्राउ पर्नेमा रोल्पा थवाङ्ग घर भई उमरी बस्दै आएका राश कुमार रोका, दाङ्ग तुल्सीपुरका आशिष खड्का र किरण प्रकाश बम रहेका छन् । पक्राउ तीनै जनालाई लागूओषध कारोबार ऐन अन्र्तगत मुद्धा चलाईने प्रहरी उपरिक्षक मनोज यादवले जानकारी दिनुभयो । ।

यसै गरि अवैध हथियार लिएर तर्साउदै हिडेका २ जनालाई समेत प्रहरीले पक्राउ गरेका छ । कपिलवस्तु नगरपालिका ११ जहदीका ३२ बर्षिय मुन्नु भन्ने मतिष्वर अहिर र १९ बर्षका नन्दकिशोर यादवलाई रिभल्वर सहित पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई संगठित अपराध, अवैध हाथहथियार तथा खरखजना ऐन अन्र्तगत मुद्धा दर्ता गरिने प्रहरी उपरिक्षक मनोज यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com