कञ्चनपुर २२ असार । कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उमेदबार विजयी भएका छन् । घोषित परिणाम अनुसार माओवादी केन्द्रका पोतिलाल चौधरी ६७६४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन भने उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका पल्लवराज भट्टले ६ हजार ४०७ प्राप्त गरेका थिए ...