विराटनगर, २० असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले नौ हजार १२४ मत, नेकपा९एमाले०का विनोद ढकालले छ हजार ४४६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ३५७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, ...