लुम्बिनी, २२ असार । लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरी विजयी हुनुभएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीका प्रमुखमा राष्ट्रिय जनता पार्टीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका चौधरी विजयी हुनुभएको हो । राजपाले चुनावमा भाग नलिने भएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव चिह्न ‘शङ्ख’ लिएर चुनावी मैदानमा ...