रत्ननगर चितवन, २५ असार । चितवनको रत्ननगरस्थित टिकौलीमा निर्माणाधीन शौचालय ४ वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । मुख्यगरी सडक छेउछाउमा गाडी रोकेर शौच गर्न रोक्ने उद्देश्यले निर्माण सुरु गरिएको शौचालय निर्माण सम्पन्न नहुँदा यात्रु जैविक मार्गको संरक्षित क्षेत्र प्रयोग गर्न बाध्य छन् । ...