काठमाडौँ, २३ असार । दोस्रोचरणअन्तर्गत यही असार १४ गते भएको निर्वाचनको हालसम्म ३२५ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३० जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । अब नौ स्थानीय तहको मतगणना जारी छ । ...