जनकपुरधाम, २ पुस । बलात्कारको गलत प्रतिवेदन दिने जनकपुरका दुइ चिकिस्कलाइ विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ । मंगलबार विषेश अदालत काठमाण्डौले डा. विजयकुमार सिंह र डा रम्भा गोइतलाई दोषी ठहर गर्दै जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ ...