काठमाडौं, १ पुस । नेपाली चलचित्र क्षेत्र अहिले शोकमा डुबेको छ । नेपाली चलचित्र क्षेत्रले मंसिरको अन्त्यमा दुई विशिष्ट हस्ती गुमाएको छ । लामो समयदेखि नेपाली चलचित्रमा योगदान गदै आएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइ र कलाकार दीपक क्षेत्रीको निधनले सबैलाई स्तब्ध बनाएको छ । ...