ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली चलचित्र क्षेत्र शोकमा, यस्तो छ कारण! (भिडियोसहित)


admin
पुस १, २०७६ मंगलबार  १२ : ४४ बजे

काठमाडौं, १ पुस । नेपाली चलचित्र क्षेत्र अहिले शोकमा डुबेको छ । नेपाली चलचित्र क्षेत्रले मंसिरको अन्त्यमा दुई विशिष्ट हस्ती गुमाएको छ । लामो समयदेखि नेपाली चलचित्रमा योगदान गदै आएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइ र कलाकार दीपक क्षेत्रीको निधनले सबैलाई स्तब्ध बनाएको छ ।

स्वर्गीय भट्टराई र क्षेत्रीको पार्र्थीक शरिरलाई चलचित्र विकास बोर्डको कार्यालयमा राखेर पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । नेपाली चत्रचित्र क्षेत्रले २४ घण्टा नबिदै दुई विशिष्ट व्यति गुमाएको छ । ५८ वर्षीय कलाकार दीपक क्षेत्रीको शनिबार बिहान मूत्यु भएकोे थियो । आइतबार राति १० बजे चलचित्र विकास बोर्डअ अध्यक्ष ५१ वर्षिय केशव भट्टराईको निधन भएको हो । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लैजादै गर्दा बाटोमै निधन भएको हो । निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थियो । भट्टराईकले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार समेत गरेका छन् । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थियो । भट्टराई तीसको दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थियो ।

दर्जनौं चलचित्रमा अभिनय समेत गरीसकेको उहांले निर्माण गरेका चलचित्र आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल, लगायतका चलचित्र रहेका छन् । कलाकार दिपक क्षेत्रीले पछिल्लो चलचित्र ‘छ माया छपक्कै र एक सय भन्दा बढी चलचित्रमा काम गरी सकेका छन् । कलाकार मात्र नभएर सिंगो देशको चलचित्रका अगुवा थिए । आज नेपाली चत्रचित्रले नभई एक कुशल चलचित्र योद्धा गुमाएको छ । अध्यक्ष भट्टराई र कलाकार क्षेत्रीले जीवनकाल भरि नेपाली चलचित्र क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै आगामी दिनमा नेपाली चलचित्र जगतलाई माथि उठाउन पहल गर्न सकेमा सच्चा श्रद्धा सुमन हुनेछ । हाम्रो पनि हार्दिक श्रद्धान्जली श्रष्टाहरुप्रति ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com