काठमाडौं, २७ मंसिर । भारतले एकलौटी रुपमा नेपाली भूभाग समेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले पनि भारतलाई त्यस्तै जवाफ दिने भएको छ । कुटनीतिक पहलवाट समाधान खोज्न लागेको नेपालको प्रयासलाई भारतले वेवास्ता गरेपछि अब नेपालका तर्फवाट पनि त्यसरी अब नयाँ नक्सा सार्वजनिक गरिने भएको ...