काठमाडौं, १४ पुस । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।भ्रमण वर्षमा २० लाख पर्यटकको स्वागत गर्नेमात्र नभई आगामी सन् २०२० सम्मलाई पर्यटक दशकका रुपमा मनाएर नेपालको आर्थिक समृद्धिलाई पर्यटनमार्फत बडोत्तरी गर्ने लक्ष्य पनि ...