काठमाडौं, ३० साउन । साउदी अरेवियाको जेलमा रहेका जनमुक्ती सेनाका पुर्व सदस्य रोल्पाका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि संकलित सहयोग रकम हस्तान्तरण भएको छ । अभियानका संयोजक युवा नेता दिपेश पुनसहितको टोलीले संकलन गरेको ६७ लाख रुपैयाँ परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली मार्फत हस्तान्तरण गरिएको संयोजक पुनले ...