नयाँदिल्ली, २५ असार । दुई ठूलो वाम विद्यार्थी संगठनको एकीकरण प्रक्रिया अघि बढेसँगै भारतको नयाँ दिल्लीमा क्रियाशील दुवै संगठनको संयुक्त वैठक अखिल (क्रान्तिकारी) उपाध्यक्ष दिपेश पुनको उपस्थितिमा सम्पन्न भएको छ। बैठकले दुई विद्दार्थी संगठनबीच आपसी वैचारिक भावनात्मक एकता तथा हरेक भेला बैठकहरु संयुक्त रुपले गर्दै ...