ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले पाउने सुविधा कटौती भएको छैन : प्रहरी प्रवक्ता


admin
असार २१, २०७५ बिहीबार  १ : २७ बजे

काठमाडौं, २१ असार । प्रहरीले प्राप्त गर्दै आएको कुनै पनि सुविधा कटौती नभएको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ ।

प्रहरीको सेवा सुविधाबारे गलत नियतले भ्रामक प्रचार भएको भन्दै प्रहरीले कानुनतः तोकिएको सुविधा पाउने स्पष्ट पारेको छ । प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले सेवा सुविधाबारे भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– प्रहरी नियमावली बमोजिम प्रहरी कर्मचारीहरुले पाउने औषधि उपचार, घर बिदा लगायत अन्य सुविधाहरु कानुनमा तोकिएबमोजिम नै यथावत रहेको पनि सम्वन्धित सबै पक्षलाई जानकारी गराइन्छ ।

प्रहरी कर्मचारीको सेवा सुविधा कटौती भयो भन्दै विभिन्न सामाजिक सञ्जालमा भ्रमपूर्ण विवरणहरु सार्वजनिक भएपछि प्रहरीले सेवा सुविधाबारे स्पष्ट पारेको हो ।

हेर्नुहोस विज्ञप्ति–

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com