काठमडौं, १० चैत । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड निवासमा शनिवार बसेको केन्द्रीय कार्यालय बैठकले मन्त्री बनेपछि उनीहरुको प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरी नयाँ इन्चार्ज तोकेको हो । केन्द्रीय कार्याल्य बैठकको यो ...