ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढुङ्गा खसेर लाग्दा माइक्रो चालकको मृत्यु


admin

चितवन, ९ चैत। नारायणगढ मुग्लिङ्ग सडक खण्ड अन्तर्गत २ नम्बर पुल नजिक ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाँउपालिका ६ मा माथीबाट खसेको ढुङ्गाले लागेर आज अपरान्ह्र माइक्रो बसको चालकको मृत्यु भएको हो ।

काठमाण्डौबाट नारायणगढ तर्फ आउदै गरेको बा २ ख ५४४९ नम्बरको माइक्रो बसमा ढुङ्गा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी माइक्रो बसका चालक मकवानपुर जिल्ला दामन ६ बस्ने बर्ष २८ को दिपक रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रभु ढकालले जानकारी दिए ।

सडक बिस्तारको काम चलिरहेको नारायणगढ मुग्लिङ्ग सडकको माथीको डाडामा डढेलो लागेको छ । सोही डढेलोको कारण ढुङ्गा खसेर दुर्घटना भएको नारायणगढ मुग्लिङ्ग सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले बताए । माथीको डाडामा डढेलो लागेकोले अझै ढुङ्गा खस्न सक्ने भन्दै सावधानी पुर्वक यात्रा गर्न खनालले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com