काठमाडौं, १७ जेठ । सुन प्रकरणमा अभियुक्त एसएसपी श्याम खत्रीको थुनछेक बहस सुरु भएको छ। करिब ४ घन्टा बयान लिईसकेपछि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनको थुनछेक बयान सुरु भएको जिल्ला अदालतले जनाएको छ। खत्रीका तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस गर्दैछन् भने सरकारी तर्फबाट जिल्ला ...