काठमाडौं, १९ जेठ । दरबार हत्या काण्ड भएको आज १७ वर्ष पूरा भएको छ । भनिन्छ, दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ । तर, त्यो षड्यन्त्र कसले गर्यो ? कसैले पत्ता लगाउन सकेको छैन । सञ्चारमाध्यमदेखि सर्वसाधारण समेतले यतिबेला त्यो सम्म दुःखद हत्याकाण्डको चर्चा परिचर्चा गरिरहेका ...