बेईजिङ , १० साउन । बेईजिङमा रहेको अमेरिकी दूतावासको नजिकै विष्फोट भएको छ । विष्फोट भएको सीएनएनले पुष्टि गरेको हो । सीएनएनका अनुसार स्थानियहरुले विस्फोटको आवाज सुनेका थिए । दूतावासको वरिपरिको क्षेत्रबाट सेतो धुवाँको ठूलो बादल उडेको समेत देखिएको छ। बेइजिङमा रहेको अमेरिकी दूतावास संसारकै ...