भक्तपुर, ५ माघ । नेकपा एमालेका नेता तथा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेतले सरकारले जनमतविपरीत प्रदेश राजधानी र प्रदेश प्रमुख तोकेको आरोप लगाएका छन् । टेक मिडिया हाउसले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेश नम्बर ३ को राजधानी भक्तपुर उपयुक्त हुँदाहुँदै सरकारले ...