ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा आन्दोलन चर्कदै, कानुन ब्यबसायीहरु सरकारको निर्णयका बिरुद्ध सर्वोच्च अदालतमा जाने


admin
माघ ५, २०७४ शुक्रबार  ४ : ३८ बजे

दाङ,५ माघ  ।  उच्च अदालत तुलसीपुरका कानुन ब्यबसायीहरु सरकारको निर्णयका बिरुद्ध सर्बोच्च अदालतमा जाने भएका छन् । प्रदेश मुकाम उच्च अदालत भएको ठाँउमा हुनुपर्ने कानुनी व्यवस्था हुँदाहुदै सरकारले प्रदेश मुकाम रुपन्देहीलाई घोषणा गरेपछि तुलसीपुरका कानुन व्यवसायीले सरकारविरुद्ध रिट दायर गर्ने भएका छन् ।

उच्च अदालत बार एशोसीयसन तुलसीपुरको शुक्रबार बसेको बैठकले सो निर्यण गरेको बारका अध्यक्ष बिजय पौड्ेलले जानकारी दिएका छन् ।

कानुन ब्यबसायी बिष्णुमणी देबकोटाले सरकारका बिरुद्ध सर्बोच्चमा रिट दायर गर्ने र सडक संर्घषमा समेत सहभागी हुने बताएका छन् । त्यसो नभए नागरिकबाट शुरु गरिएको स्वतस्फुर्त आन्दोलनमा कानुन ब्यबसायी सहभागि हुने उच्च अदालत बार एशोसीयसन तुलसीपुरले निर्णय गरेको देवकोटाले बताएका छन् ।

लगातारको चौथो दिनमा जारी आम हड्तालको कारण दाङमा जनजिवन प्रभावित बनेको छ । बिहानदेखि जिल्लाका मूख्य बजारहरु सुनसान भएका छन् । राजमार्ग ठप्प छ भने सरकारी कार्यालय, गैरसरकारी कार्यालय, पसल, उद्योग, शिक्षण संस्था समेत बन्द गरिएको छ ।

 

एबीसी रिर्पोटर बिकार डाँगी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com