काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रत्यक्ष निर्वाचन क्षेत्रको टिकट वितरणलाई लिएर असन्तुष्टि बढ्दै गएको छ। नवलपरासी (बर्दघाट सुस्तापश्चिम) क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका पूर्वसांसद तथा लुम्बिनी प्रदेश पूर्वमहामन्त्री विक्रम खनाललाई टिकट दिइएपछि स्थानीय पार्टी पंक्तिमा ठूलो रोष उत्पन्न भएको छ। यसै क्रममा ...