सर्लाहीमा बालेन र अमरेशको संयुक्त ‘रोड शो’ वीरगन्ज/सर्लाही, : आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले जेनजी आन्दोलनका क्रममा युवाको हत्या गर्ने र युवालाई बलिको बोका बनाएर सत्तारोहण गर्ने दुवै थरी अतिवादीबाट देश जोगाउनुपर्ने बताएका छन् । बुधबार वीरगन्जको छपकैयामा आयोजित चुनावी सभालाई सम्बोधन ...