काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर मतदान जारी छ। निर्वाचन आयोग र विभिन्न स्रोतहरूबाट प्राप्त प्रारम्भिक तथ्यांक अनुसार दिउँसो २:०० बजेसम्म कुल ३३ प्रतिशत मत खसेको छ। कुल मतदाता १ करोड ८९ लाख ३ हजार ६८९ मध्ये ६२ लाख ९० हजार ३४ हजार ६७ आसपास ...