काठमाडौं : प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रहेको सरकारले संसद्मा राष्ट्रिय मान्यता प्राप्त ६ ठूला दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रको अध्ययन गरी १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक गरेको छ। सरकारले यो मस्यौदामाथि वैशाख १० गतेसम्म राजनीतिक दल र सरोकारवालाबाट राय–सुझाव मागेको छ। प्राप्त सुझाव ...