काठमाडौं १२ बैशाख । न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका छन्। नेपाल चिकित्सक संघले आज ९वैशाख १२ गते० देखि सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ। बिहीबार नै विज्ञप्ति जारी ...