काठमाडौं १२ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा सर्वोच्च अदालतमा निवेदन पेस भएको छ। थापाले बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा सर्वोच्च अलादतले ुडिलु गरिरहेको छ, हान्दिऊँ हान्दिऊँ भनिरहेको छ भन्ने अभिव्यक्ति दिएका थिए। यसैलाई आधार मानेर अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा ...