काठमाडौं १२ बैशाख । भारतको जम्मू–कश्मीरमा रहेको पहलगाममा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्ध कठिन अवस्थामा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को सुरक्षा मामिला समिति बैठकले आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको आरोप लगाउँदै प्रतिशोधात्मक कदम चाल्न शुरू ...