काठमाडौं १९ चैत । नेपाल स्टक एक्सचेन्स नेप्से को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा चूडामणि चापागाईं नियुक्त हुनुभएको छ । नवनियुक्त सीईओ चापागाईंलाई आज अर्थ मन्त्रालयमा राजश्व सचिव दिनेशकुमार घिमिरेले नियुक्ति पत्र प्रदान गर्नुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको सीईओमा नियुक्त गरेको ...