ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कार कसुरमा पास्टर सिंहलाई आजीवन कारावासको फैसला


एबीसी न्यूज
चैत्र १९, २०८१ मंगलबार   १ : ४८   बजे

काठमाडौं १९ चैत । भारत जालन्धरको द चर्च अफ ग्लोरी एन्ड विजडमुका संस्थापक पास्टर बजिन्दर सिंहलाई बलात्कार मुद्दामा मोहाली अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।

सो मुद्दामा मार्च २८ मा पास्टर सिंहलाई दोषी ठहर गरेको अदालतले आज ९अप्रिल १० सजाय सुनाएको हो। सन् २०१८ मा जिरकपुरकी एक महिलाले बजिन्दर सिंहसहित ६ जनाविरुद्ध जाहेरी दर्ता गराएकी थिइन्।

तर मार्च २८ मा मुद्दा सुनुवाइका क्रममा अदालतले सिंहबाहेक बाँकी ५ अभियुक्तलाई भने सफाइ दियो। स्टर बजिन्दरलाई जुलाई २०१८ देखि जेलमा थिए। उनलाई त्यसबेला दिल्ली एयरपोर्टमा लन्डनको उडानमा चढ्ने प्रयास गर्दा पक्राउ गरिएको थियो।

पीडित महिलाले अदालतको फैसलाप्रति सन्तुष्टि व्यक्त गरेकी छन्। बजिन्दर सिंहलाई आजीवन कारावासको सजाय सुनाएप महिलाले भनिन्, ‘म ७ वर्षदेखि न्यायका लागि अदालत र प्रहरी कार्यालय धाइरहेकी थिएँ, आजको सुनुवाइपछि म धेरै खुसी छु।’

उनले न्यायाधीश र आफ्ना वकिललाई धन्यवाद पनि दिइन्।

ती महिलाले बजिन्दर सिंहले धर्मका नाममा मानिसहरूलाई मूर्ख बनाएको बताइन्।

यसैबीच महिलाले डीजीपीसँग सुरक्षाको माग पनि गरेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group