ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीविरुद्ध बालुवाटारमा नेविसंघको प्रदर्शन, नारा— ‘प्रधानमन्त्री बोलेको बोल्यै, विद्यार्थी हेरेको हेर्‍यै’


एबीसी न्यूज

काठमाडौं ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्तारुसाझेदार दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई अनावश्यक दबाब दिएर, शिक्षामन्त्रीलाई विद्या भट्टराईलाई असहयोग गरी राजीनामा दिन बाध्य पारेको र शिक्षकका माग पूरा गर्न तत्परता नदेखाएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको जनाएको छ।

प्रधानमन्त्रीविरुद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि प्रदर्शन गरेका नेविसंघका नेही नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेविसंघका नेताहरू विनोदराज जोशी, विवेक आचार्य, उपशना अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै नेविसंघ आरआर इकाइ सभापति जितेन्द्र तिमिल्सिना, नेता सुमीत भट्टराई, मनीष भट्टराई, आदर्श तिवारी र हिमाल विष्ट प्रहरी नियन्त्रणमा छन्।

उनीहरूले ‘त्रिभुवन विश्वविद्यालयको भीसी नियुक्तिमा खुला प्रतिस्पर्धा खोइरु, शिक्षा ऐन लागू गर, शिक्षामन्त्रीको राजीनामा किनरु, प्रधानमन्त्री बोलेको बोल्यै विद्यार्थी हेरेको हेर्‍यै’ लगायत नारा लेखिएको पम्प्लेट बोकेका थिए।

सरकारको कामकारबाहीमा सत्तासाझेदार दल कांग्रेसका नेताहरूले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरिरहेको बेला भ्रातृ संस्थाका नेताहरू पनि प्रधानमन्त्रीको विरोधमा उत्रिएका छन्।

नेविसंघ केन्द्रीय प्रवक्ता सुरज सेजुवालले प्रहरी नियन्त्रणमा भएकाहरूलाई तत्काल रिहा गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन्। उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक अधिकार भएको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com