काठमाडौं १३ बैशाख । आज काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँहरूमा दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर फिडर जडान, फिडर सटडाउन, पोल स्थानान्तरण, स्विचिङ मर्मतलगायका काम गर्नका लागि विद्युत अवरूद्ध गर्नुपरेको जनाएको छ । प्राधिकरणले काठमाण्डौको रत्नपार्क वितरण ...