Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं १४ बैशाख । आज सुनको भाउ सामान्य बढेको छ । सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ८९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कारोबार भएको दिन अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ८९ हजार ...