ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानीहरूलाई तत्काल देश निकाला गर्न भारतीय गृहमन्त्रीको निर्देशन, २ आतंककारीका घर ध्वस्त


एबीसी न्यूज

काठमाडौं १२ बैशाख । भारतका गृहमन्त्री अमित शाहले शुक्रबार सबै राज्यका मुख्यमन्त्रीहरूलाई बोलाएर आफ्ना राज्यमा रहेका पाकिस्तानी नागरिकलाई देश निकाला गर्न निर्देशन दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गृहमन्त्री शाहले शुक्रबार दिउँसो सबै राज्यका मुख्यमन्त्रीहरूसँग बैठक गरी आआफ्ना राज्यमा रहेका पाकिस्तानीहरूलाई चाँडोभन्दा चाँडो आफ्नै देशमा फर्काइदिन निर्देशन दिएका हुन्।

यसैबीच जम्मु(कश्मीरको पहलगाममा आतंकवादी आक्रमण भएको तीन दिनपछि भारतीय सेनाले ठूलो कारबाही गरेको छ।

जम्मु(कश्मीरका त्राल र अनन्तनागको बिजबेहरामा दुई लश्कर आतंककारीको घरमा सर्च अभियान सञ्चालन गर्दा विस्फोट भएको र आसिफ शेख र आदिल थोकरको घर पूर्ण रूपमा ध्वस्त भएको दैनिक भास्करले जनाएको छ।

अभियानका क्रममा सेनाले बान्दीपोरामा भएको मुठभेडमा सुरक्षा बलले एक आतंककारीलाई मारेको पनि समाचारमा उल्लेख छ। यस क्रममा दुई सैनिक घाइते भएका छन्।

अप्रिल २२ दिउँसो पहलगामको बैसरन उपत्यकामा आतंककारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा २६ जना मारिएका थिए। जसमा नेपाली युवा सुदीप न्यौपाने पनि मारिए।

पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। जसले संयुक्त राष्ट्रस‌ंघलाई समेत चिन्तित बनाएको छ।

यसैबीच पाकिस्तानी रेन्जर्स अर्धसैनिक बल० ले पन्जाब सीमामा खटिएका भारतीय बीएसएफ सीमा सुरक्षा बल० जवान पूर्णमकुमार ९पीके० सावलाई नियन्त्रणमा लिएको खबर पनि सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

जेजु एअर विमान दुर्घटना : पीडित परिवारले यातायातमन्त्रीसहित १५ जनाविरुद्ध उजुरी दर्ता गरे

पाकिस्तानले २० दिनसम्म बन्धक बनाएको बीएसएफ जवानलाई भारतलाई सुम्पियो

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश पोखरेलको इजलासमा

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com