काठमाडौ २८ बैशाख । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको छ । उहाँले रुस–युक्रेनबीचमा दीगो शान्ति स्थापना र युद्धका कारणहरु खोजी गरी समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको बीबीसीले जनाएको छ । साथै पुटिनले आउँदो बिहीवार टर्कीएको इस्तानबुलमा प्रत्यक्ष वार्ताको ...