काठमाडौ २७ बैशाख । भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’को प्रतिकारस्वरूप पाकिस्तानले औपचारिक रूपमा ‘बुनयान(उल(मरसूस’ नामक सैन्य अपरेशन सुरु गरेको घोषणा गरेको छ। पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले भारतको आक्रमणपछि यो जवाफी कारबाही गरिएको जनाएको हो। अलजजिराले जनाएअनुसार पाकिस्तानले भारतको उधमपुर वायुसेना बेस, पठानकोट एयरफिल्ड र ...