काठमाडौ २८ बैशाख । शनिबार भारत र पाकिस्तानबीच युद्धविराम भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो निवासमा उच्चस्तरीय बैठक गरिरहेका छन्। बैठकमा रक्षामन्त्री राजनाथ सिंह, सीडीएस अनिल चौहान, तीनै सशस्त्र सेनाका प्रमुख, एनएसए अजित डोभालका साथै आईबी र रअका प्रमुखहरू उपस्थित छन्। यसैबीच आइतबार बिहान राजस्थान, ...