काठमाडौ २८ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरुको पक्षमा रहेको उल्लेख गर्दै संविधान संशोधन गरेर समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गनुपर्नेमा जोड दिएका छन्। धरानमा आइतबार आयोजित लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन उनले ...